खड्काद्धारा ब्यक्तिगत पहलमा ५ पिस पिपिई र ७ हजार पिस माक्स हस्तान्तरण

Image may contain: 1 person, standing and outdoor


श्याम घिमिरे सन्धिखर्क एफएम
बैशाख १४ अर्घाखाँची –
कोभिड १९ संक्रमण नियन्त्रणको सिलसिलामा राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीका जिल्ला सदस्य एवं युबा व्यक्तित्व शशिकिरण खड्काले जिल्लालाई विभिन्न स्वास्थ्य साम्राग्रिहरु हस्तान्तरण गर्नुभएको छ । अर्घाखाँचीको मालारानि गाउँपालिका वडानम्वर ५ बाँगी निवासी हाल सन्धिखर्क नगरपालीका १ रतहले बस्दै आईरहनुभएका खड्काले व्यक्तिगत पहलमा सर्जिकल माक्स ७ हजार पिस,पिपिई ५ पिस र स्यानीटाइजर २१ पिस आईतबार प्रमुख जिल्ला अधिकारी विजयराज पौडेललाई हस्तान्तरण गर्नु भएको हो ।
यसैबिच कोरोना भाईरस रोकथामकोलागी जिल्लामा अत्यन्तै आबश्यक रहेका सामाग्रीहरु प्रदान गरेकोमा प्रजिअ पौडेलले खड्कालाई धन्यवाद समेत प्रकट गर्नुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.