Monthly Archives: April 2020

राैतहटमा थप दुई जनामा काेराेना सङ्क्रमण पुष्टि, सङ्क्रमित ५४ पुगे

 बैशाख १६, २०७७ मंगलबार रौतहट – रौतहटमा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले रौतहटका थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभएको हो । यसबारे आधिकारिक जानकारी साँझको नियमित पत्रकार सम्मेलनमा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव कोइरालाले जानकारी दिनुभय । जनकपुरमा कोरोना सङ्क्रमणको पीसीआर परीक्षणमा नेगेटिभ देखिएका दुई जनामा काठमाण्डौमा गरिएको

Read more

बजारमा तरकारीको अभाव, छिमेकी जिल्ला बाट तरकारि ल्याईने ।

हिम लेकाली सन्धिखर्क एफएमबैशाख १६ अर्घाखाँची प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वदलीय ,सर्बपक्षीय बैठकले सन्धिखर्कमा छिमेकि जिल्लाबाट तरकारी ल्याउने निर्णय गरेको छ । कोरोना भाइरस ( कोभिड १९ ) महामारिका कारण जिल्लामा भारतबाट आउने तरकारी तथा फलफुल रोकिएको थियो । रोग संक्रमण हुने खतराका कारण बाहिरी जिल्ला बाट आउने तरकारी रोकिए पछि जिल्ला भित्र

Read more