Monthly Archives: April 2020

कोरोना संकास्पद अर्घाखाँचीका युवकको स्वाब परिक्षण नेगेटिभ

श्याम घिमिरेबैशाख १८, अर्घाखाँची –अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोटका ३७ वर्षीय एक युवकको पिसिआर विधिबाट गरिएको कोरोना परिक्षणको रिपार्ट नेगेटिभ आएको छ । भुमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोटको यशोधरा आधारभूत विद्यालयको क्वारेन्टीनमा १८ दिन देखी बस्दै आएका युबकको बुटबलमा गरीएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा.कपिल गौतमले जानकारी दिनुभयो । उनको मंगलबार

Read more