Monthly Archives: May 2020

क्वारेन्टिनमा बसेका व्यक्तिको स्वाव परीक्षण तत्काल गर्न काँग्रेस अर्घाखाँचीको ध्यानाकषर्ण

घनश्याम पौडेलअर्घाखाँची, १८ ज्येष्ठ । नेपाली काँग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले क्वारेन्टिनमा बसेका व्यक्तिको स्वाव परीक्षण तत्काल गर्ने व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले एक विज्ञप्ती जारी गर्दै अर्घाखाँची जिल्लामा २ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको र १ जनाको मृत्यु पश्चात कोरोना पोजेटिभ पुष्टि भएको अवस्था छ, जिल्लाका जनप्रतिनिधीले तत् निकायमा अबिलम्ब पहल कदमी

Read more

अर्घाखाँचीमा कोरोना त्रासले यसरी गरियो हरियो तरकारी नस्ट

अर्घाखाँची, १८ ज्येष्ठ । अर्घाखाँची जिल्लामा कपिवस्तुबाट ल्याईएको तरकारी नष्ट गरिएको छ । छिमेकी कोरोना संक्रमित जिल्लाबाट तरकारी ल्याउँन नपाईने निर्णय गरेतापनि तरकारी आएपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नष्ट गरेको छ। सन्धिखर्ककको फोहोर फाल्ने ठाउँमा लगेर प्रहरीले तरकारी नष्ट गरेको हो । सन्धिखर्कमा तरकारी तथा फलफुल विक्रीवितरण गर्दै आइरहेको पुस्पा स्टोरका सञ्चालक किशोर बानियाँले छिमेकी जिल्ला कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं.

Read more

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ५६७ पुग्यो, आजमात्रै १६६ थपिए

जेठ १८, काठमाण्डौ – आइतबार एकैदिन एक सय ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार सबैभन्दा धेरै राैतहटमा २९ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै सल्यानमा २५, धनुषामा २१, कालीकाेटमा र दैलैखमा १८/१८ जनामा काेराेना पुष्टि भएकाे हाे ।  त्यस्तै सप्तरीका १२, सर्लाहीका १०, बाँकेका आठ, पर्सा र कपिलवस्तुका पाँच/पाँच, झापामा चार, बाजुरा

Read more

अर्घाखाँचीमा १ सय ७० क्वरेन्टीनमा ३८ सय भन्दा धेरै

श्याम घिमिरेजेठ १८ अर्घाखाँची –रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । भारत लगायत अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत पालिकाले निर्माण गरेको क्वरेन्टीनमा राखिएकोे छ । जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका बिभिन्न १ सय ७० स्थानका क्वरेन्टीनमा आईतवार अपरान्ह ५ बजेसम्म ३ हजार ८ सय

Read more

गुल्मीमा क्वरेन्टीनमा बसेका व्यक्तिद्वारा आत्महत्या

जेठ १८,गुल्मी – गुल्मीमा क्वरेन्टीनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका गरेका छन् । आत्महत्या गर्नेमा गुल्मीको छत्रकोट गाउँपालिका ४ का ५६ वर्षका चन्द्रबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभएको छ ।  शनिवार भारतबाट घर फर्केका परियारलाई स्थानीय आदर्श माध्यमिक विद्यालयको क्वरेन्टीनमा राखिएको थियो । शनिवार बेलुका शाौचालय जान क्वरेन्टीनबाट बाहिर निस्किएका उनी ढिलोसम्म नफर्केपछि खोज्दै

Read more
« Older Entries