Monthly Archives: May 2020

शुक्रबार थप दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि : सङ्क्रमित ५९ पुगे

बैशाख १९ काठमाण्डौ – शुक्रबार थप दुई जनामा कोरोना भाइरस रोगको सङ्क्रमणको पुष्टि भएको छ । बाँकेको नेपालगञ्जका ६० वर्षका पुरुष र रुपन्देहीका २५ वर्षका युवकलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा सङ्क्रमितको संख्या ५९ पुगेको छ । सङ्क्रमितमध्ये अहिसम्म १६ जना

Read more