शुक्रबार थप दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि : सङ्क्रमित ५९ पुगे

बैशाख १९ काठमाण्डौ – शुक्रबार थप दुई जनामा कोरोना भाइरस रोगको सङ्क्रमणको पुष्टि भएको छ । बाँकेको नेपालगञ्जका ६० वर्षका पुरुष र रुपन्देहीका २५ वर्षका युवकलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा सङ्क्रमितको संख्या ५९ पुगेको छ । सङ्क्रमितमध्ये अहिसम्म १६ जना निको भए घर फर्किएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.