Monthly Archives: May 2020

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी, सात घरमा क्षति ,एक दशकमा एक अर्ब १० करोड क्षति

बैशाख २०, २०७७ ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीबाट सातवटा घर जलेको छ। करिब १० बजेदेखि सुरु भएको आगलागीबाट सातवटा घरमा रहेका ११ वटा पसल जलेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए। क्षति विस्तृत विवरण आउन बाँकी रहेको छ।  आगलागी करिब १२ बजेदेखि आगो नियन्त्रणमा आउन सुरु भएको हो। ‘मान्छे नभएको खाली घरबाट आगलागी सुरु भयो

Read more