Monthly Archives: May 2020

लकडाउनलाई झन कडा बनाईदै, नाकामा अत्वाश्यक सवारीको पनि चेकजाँच

बैशाख २२, २०७७ काठमाडौं : चौथो पटक थपिएको अवधि सकिनै लाग्दा प्रहरीले काठमाडौं उपत्यकामा लकडाउनलाई कडा बनाएको छ।  अनावश्यक रुपमा सडकमा निस्किने, प्रहरीको आग्रह नमान्ने तथा तोकिएका बाहेकका पसलहरु सञ्चालन गर्ने व्यक्ति तथा सवारी साधनलाई आज बिहानै विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ। लकडाउनमा कार्यान्वयनमा कडाइ गर्न मुख्य सडकदेखि भित्रि सडकहरुसम्म बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ।  कोरोना भाइरसका संक्रमितहरुको संख्या थपिएसँगै

Read more

थप ६ जनामा काेराेना सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ७५ पुग्याे

बैशाख २१,काठमाण्डाै – नेपालमा आइतबार थप १६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आज भएको परीक्षणमा नेपालगञ्जका १५ जना र पर्साका एक जना गरी १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आइतबार दिउँसो नेपालगञ्जका ९ र पर्साका एक जनामा कोरोना पुष्टि भएकोमा अहिले नेपालगञ्जका थप ६ जनामा पनि कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार

Read more

बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश, बिहानैदखि पानी पर्न थाल्यो

बैशाख २२, २०७७ काठमाडौं : आज बिहानैदेखि देशका मध्य भेगमा पानी पर्न थालेको छ। हिजो पश्चिमी भेगमा बढि पानी परेकोमा आज मध्य हँुदै पुर्वमा पानी पार्नेक्रम सर्दै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।  पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुका साथै बंगालको खाडी र अरब सागरबाटसमेत जलवाष्पयुक्त

Read more

पहिचान हुन नसकेकाे राेगबाट १२ जनाकाे ज्यान गएपछि महाेत्तरीमा अनुसन्धान सुरु

बैशाख २२, २०७७ सोमबार महाेत्तरी – पहिचान हुन नसकेकाे रोगबाट १२ जनाको ज्यान गएपछि महोत्तरीमा विशेषज्ञ टोलीले अनुसन्धान सुरु गरेको छ । बर्दिबास नगरपालिका १२ र बर्दिबाससँगै सीमा जोडिएको भङ्गहा नगरपालिका ६ र ७ मा १२ जनाको ज्यान गएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाण्डाैकाे टोली महोत्तरी पुगेर के राेगकाे कारण ज्यान गएकाे हाे भन्नेबारेमा अनुसन्धान सुरु गरेको छ । विशेषज्ञ टोलीले

Read more

अमेरिकामा कोरोनाले साढे ६८ हजारको ज्यान लियो, झण्डै १२ लाख संक्रमित

बैशाख २२, २०७७ काठमाडौं :  विश्वभर कोरोना संक्रमितको संख्या साढे ३५ लाख नाघेको छ।   वल्डोमिटरले सार्वजनिक पछिल्लो तथ्यांकअनुसार कुल ३५ लाख ६२ हजार ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विश्भर मृत्यु हुनेको संख्या २ लाख ४८ हजार १ सय १६ पुगेको छ।  त्यस्तै विश्वमा एकै दिन ८१ हजार ३ सय ३० जना नयाँ संक्रमित फेला परेका छन्।  संक्रमितको

Read more
« Older Entries