पहिचान हुन नसकेकाे राेगबाट १२ जनाकाे ज्यान गएपछि महाेत्तरीमा अनुसन्धान सुरु

बैशाख २२, २०७७ सोमबार महाेत्तरी – पहिचान हुन नसकेकाे रोगबाट १२ जनाको ज्यान गएपछि महोत्तरीमा विशेषज्ञ टोलीले अनुसन्धान सुरु गरेको छ । बर्दिबास नगरपालिका १२ र बर्दिबाससँगै सीमा जोडिएको भङ्गहा नगरपालिका ६ र ७ मा १२ जनाको ज्यान गएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाण्डाैकाे टोली महोत्तरी पुगेर के राेगकाे कारण ज्यान गएकाे हाे भन्नेबारेमा अनुसन्धान सुरु गरेको छ ।

विशेषज्ञ टोलीले स्क्रिनिङ र अनुसन्धानको काम थालेको र्‍यापिड रेस्पोन्स टिम कोभिड– १९ का स्रोत व्यक्ति गिरेन्द्र झाले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाएकामध्ये दुई जनाको कोरोना रिपोर्ट नेगेटिभ भएको छ । अरु १० जनाको रिपोर्ट आउन बाँकी छ । घटनाबारे थप अनुसन्धान गर्न धरानबाट समेत विज्ञ टोली खटिनेछ । source:ujyaaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.