Monthly Archives: May 2020

नेपालमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ८२ पुग्यो

बैशाख २३, काठमाण्डाै – नेपालमा थप सात जनामा कोरोना भाइरस (काेभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । नयाँ भेटिएका सातै जना नेपालगञ्जका नागरिक रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भेटिएका नयाँ सङ्क्रमितमध्ये नेपालगञ्ज उपमहानगरपालिका ८ का २२, ३० र ४० वर्षीय पुरुष छन् भने ९, ३२, ३४ र ५५ वर्षीया महिला रहेकाे मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो । योसँगै नेपालमा काेराेना

Read more