Monthly Archives: May 2020

जेठ ५ सम्म लम्बियो ‘लकडाउन’

बैशाख २४, २०७७ बुधबार काठमाण्डौ – सरकारले लकडाउन ११ दिन थपेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई जेठ ५  गतेसम्म लम्बाउने निर्णय गरेको हो  । कोरोना भाइरसको संक्रमण रोकथामको लागि लकडाउन नै उपयुक्त विधि भएको निष्कर्ष निकाल्दै बैठकले लकडाउनको अवधि थप्ने निर्णय गरेको हो । यसअघि थपिएको लकडाउनको अवधि बिहीबार सकिंदै थियो । मंगलबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय

Read more

नेपालमा २ महिने बच्चासहित थप १७ जनामा कोरोना सङ्क्रमण : सङ्क्रमित ९९ पुगे

बैशाख २४, २०७७ बुधबार काठमाण्डौ – नेपालमा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जमा थप १७ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा वीरगञ्जमा थप १७ जनालाई सङ्क्रमण पुष्टि भएको जनाएको हो । उनीहरु सबै वीरगञ्जका भएका मन्त्रालयका  प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।  उहाँका अनुसार सङ्क्रमण हुनेमा २ महिनाको बच्चा पनि छन् ।

Read more