Monthly Archives: May 2020

दिवंगत नेता रायमाझीको सम्मानमा ५ दिन पार्टीको झण्डा झुकाउने नेकपाको निर्णय

शोभाखर पन्थीअर्घाखाँची वैशाख २५, नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले दिवंगत नेता बुद्धि बहादुर रायमाझीको सम्मानमा ५ दिन सम्म पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ ।नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षमा सम्पन्न कार्यालय बैठकले जिल्लाका प्रभावसालि नेता रायमाझीको अकल्पनीय दुखद निधनले जिल्ला पार्टी र सिङ्गो राष्ट्र लाई समेत अपुरणिय क्षति भएको जनाउँदै स्वर्गीय रायमाझी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण

Read more

लकडाउन भयो खुकुलो : उद्योग र ढुवानीमा लचिलो, शर्तसहित राजमार्गका होटल खुल्ने

काठमाण्डौ – सरकारले लकडाउनको समय जेठ ५ गतेसम्म थपेपनि लकडाउन खुकुलो बनाउने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले लगभग सबै प्रकारका उद्योग खोल्ने, विकास निर्माणका आयोजनाको काम थाल्ने, निर्माण सामग्रीको ढुवानी गर्न दिने लगायत निर्णय भएको छ । यस्तै पुस्तक ओसारपसारको लागि पनि छुट दिने भएको छ । सरकारी कार्यालयहरु पनि एक तिहाई कर्मचारीको उपस्थितिमा खुल्ने भएका छन् । यस्तै बढिमा

Read more