Monthly Archives: May 2020

भारतमा कोरोना: १८ सयको ज्यान गयो, ५६ हजार तीन सयमा संक्रमण

बैशाख २६, २०७७ शुक्रबार काठमाण्डौ – भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५६ हजार तीन सय ४२ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार आठ सय ८६ जनाको ज्यान गएको छ भने १६ हजार पाँच सय ४० जना निको भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार एकैदिन तीन हजार तीन सय ९२ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।  भारतको महाराष्ट्र कोरोना भाइरसबाट

Read more

आजदेखि संसद्को बजेट अधिवेशन

बैशाख २६, २०७७ काठमाडौं : सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ। आव अपराह्न ४ः०० बजे सङ्घीय संसद्को बैठक बस्ने तयारी गरिएको छ। बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।  आजको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट सङ्घीय संसद् दुवै सदनको संयुक्त बैठकलाई

Read more

बेलायतमा ३० हजार भन्दा धेरैको ज्यान गयो, विश्वमा ३९ लाख कोरोना संक्रमित ,पाकिस्तानले लकडाउन खोल्ने

बैशाख २६, २०७७ काठमाडौं : विश्वमा कोरोना भाइरस (कोभिड–१९)का कारण मृत्यु हुनेको संख्या २ लाख २७ हजार नाघेको छ।  विगत २४ घण्टामा विश्वमा साढे पाँच हजार भन्दा बढीले ज्यान गुमाएका छन्। त्यस्तै एकै दिन ९६ हजार २ सय ६१ नयाँ विरामी थपिएका छन् ।  त्यस्तै विश्वमा १३ लाख ४१ हजार २२ जना निको भएका छन् भने ३९ लाख १३ हजार ६

Read more