Monthly Archives: May 2020

देशभर कोरोना परीक्षणको संख्या ७२ हजार नाघ्यो ,क्‍वारेन्टाइनमा साढे १४ हजार, आइसोलेसनमा १४३ जना

बैशाख २७, २०७७ काठमाडौं : सरकारले हालसम्म देशभर कोरोना परीक्षणको संख्या ७२ हजार नाघेको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ५५ हजार ९ सय ३० वटा र पिसिआर विधिमार्फत १६ हजार ३ सय ९ वटा गरी कुल ७२ हजार २ सय ३९ वटा परीक्षण गरिएको बताएको हो। मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा.

Read more

नेपालमा थपिए कोरोनाका सातजना बिरामी ,देशभर जम्मा संक्रमित १०९ पुगे

बैशाख २७, २०७७ काठमाडौं : उदयपुर, पर्सा र कपिलवस्तुमा सातजना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३/३ जना कोरोना संक्रमित भेटिएका छन्।  त्यसैगरी पर्सामा एकजना कोरोना संक्रमित भेटिएका हुन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अञ्‍चल अस्पताल

Read more

भारतको साम्राज्यवादी नीतिप्रति सरकारले विरोध नगर्नु आश्चर्यजनक : राष्ट्रिय जनमोर्चा

 बैशाख २७, २०७७ शनिबार काठमाण्डाै – राष्ट्रिय जनमोर्चा पार्टीले लिम्पियाधुरा हुँदै मानसरोवरसम्म भारतले सडक निर्माण गरेकोमा भर्त्सना गरेको छ ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर यसबारेमा आफ्नो स्थिति स्पष्ट गर्न सरकारसँग माग गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ– ‘भारतीय साम्राज्यवादी नीतिप्रति हाम्रो पार्टीले लगातार रूपमा विरोध गर्दै आएको छ । तर भारतीय साम्राज्यवादको त्यसप्रकारको नीतिप्रति नेपाल सरकारले कुनै विरोध प्रकट गरेको छैन

Read more

भारतले लिपुलेकमा सडक बनाएपछि नेपालको कडा आपत्ति, परराष्ट्रले भन्यो : भारतले दुई देशको समझदारी तोड्यो

बैशाख २७, २०७७ काठमाडौ : भारत सरकारले नेपाली भूमि प्रयोग गरेर चीनसम्म जोडने सडक उद्घाटन गरेपछि परराष्ट्र मन्त्रालयले कडा आपत्ति जनाएको छ।  शनिबार परराष्ट्र मन्त्रालयले हस्ताक्षरबिनाको विज्ञप्ति जारी गरी नेपाली भूमिमा कूनै पनि गतिविधि नगर्न भारत सरकारलाई सचेत गराएको हो। ‘यो एकपक्षीय कार्य प्रधानमन्त्रीको तहलगायतका दुई देशहरूबीच भएको समझदारी विरूद्ध हो। जुन सीमा विवादको समाधान वार्ताबाट खोजिने छ। नेपाल सरकार दुई देशबीच घनिष्ट र

Read more