Monthly Archives: May 2020

उदयपुरमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित १ सय १० पुगे

 बैशाख २८, उदयपुर – उदयपुरमा थप एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ सय १० पुगेको छ । विराटनगरको कोशी अस्पतालका अनुसार १ जना महिलामा कोभिड-१९ पोजेटिभ देखिएको हो । यसअघि शुक्रबार बिहान उदयपुरकै तीन जना महिलामा कोरोना पुष्टि भएको थियो । एक जना थपिएसँगै एकै दिन उदयपुरका चार जनामा कोरोना देखिएको

Read more