Monthly Archives: May 2020

सप्तरीका युवकमा काेराेना सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १ सय २१ पुग्याे

बैशाख २९, २०७७ सोमबार काठमाण्डाै – सप्तरीमा १८ वर्षीय युवकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीको डाक्नेश्वारी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार क्वरेण्टीनमा रहेका युवामा कोरोना पुष्टि भएपछि उनलाई प्रादेशिक अस्पताल वीरगञ्ज लैजाने तयारी

Read more

आज देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने

बैशाख २९, काठमाण्डौ – आज देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले बदली भएको ठाउँको मौसम विस्तारै खुल्ने तर दिउँसोपछि फेरि बदली भई विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका धेरै ठाउँको मौसम बदली

Read more

नेपालमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

बैशाख २९ काठमाडाै‌ं : नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना देखिएको हो। कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९,

Read more

सन्धिखर्क नगरपालिकाको एक फर्ममा चट्याङ परेर आगलागी हुँदा १५ लाख बढीको क्षति

प्रेम नारायण आचार्य बैशाख २८ – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा एक पशुपालन फर्ममा चट्याङ परेर आगलागी हुँदा १५ लाख भन्दा बढीको क्षति भएको छ । बिहान ४ बजेतिर परेको चट्यांङले सन्धिखर्क नगरपालिका १० अर्घाको बेल्टारीमा रहेको त्रिकन्या गौरी कृषि तथा पशुपंक्षी पालन फर्ममा आगलागी भएको फर्मका सञ्चालक बाबुराम पाण्डेले बताए ।आगलागीमा परी एक जर्सी गाई मरेको छ । ९ वटा गाई

Read more

अर्घाखाँचीमा कोरोना भाइरससंग खेलवाड , राष्ट्रिय जनमोर्चा द्वारा आपती

गोपाल भट्टराई वैशाख २८ अर्घाखाँची – राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीका केही जनप्रतिनिधि र स्थानिय सरकारले कोरोना भाइरससंग खेलवाड गरि गम्भिर गल्ती गरेको आरोप लगाएको छ । जिल्ला स्तरिय कोरोना भाइरस नियन्त्रण तथा बिपद ब्यवस्थापन समितिको निर्णयलाई कुल्चिने र महाबिपत्तिमा समेत उनिहरुले राजनिति गर्नु गम्भिर खेलवाड भएको राजमो अर्घाखाँचीले ठहर गरेको हो । सन्धिखर्कमा सम्पन्न राष्ट्रिय जनमोर्चा सचिवालय समितिको बैठकले विश्व नै

Read more