Monthly Archives: May 2020

नेपालमा आज एकैदिन थपिए ५७ जना कोरोना सङ्क्रमित : संख्या १ सय ९१ पुग्यो

बैशाख ३०,काठमाण्डौ – नेपालमा आज एकै दिन ५७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।नयाँ सङ्क्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र पर्सामा ३९ जना सङ्क्रमित भेटिएका हुन् । त्यसैगरी बारामा १ जना भेटिएका छन् । यो सँगै नेपालमा सङ्क्रमितको संख्या १ सय ९१ पुगेको छ ।

Read more

विश्वमा साढे ४२ लाख कोरोना संक्रमित, १५ लाख भन्दा बढी निको भए

बैशाख ३०, २०७७ काठमाडौं : विश्वमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८६ हजार ९ सय ८६ पुगेको छ।  विगत २४ घण्टामा कोरोनाबाट ३ हजार २ सय ५२ जनाले ज्यान गुमाएका छन्। कोरोना भाइरका बिरामीको संख्या ४२ लाख ५० हजार ८ सय ८६ पुगेको छ। त्यस्तै एकै दिन संसारभरबाट ७२ हजार ७ सय ६५ बिरामी थपिएका छन्।

Read more

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३४ पुग्यो, थप १३ जनामा सङ्क्रमण पुष्टि

बैशाख ३०,काठमाण्डौ – नेपालमा सोमबार एकैदिन २४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । हिजो बेलुकी कपिलवस्तुमा थप ६ जना, रुपन्देहीमा ६ र बर्दीयामा एक जना गरी १३ जनामा कोरोना पुष्टि भएसँगै एकैदिन २४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहानमात्रै कपिलवस्तुमा १० तथा सप्तरीमा एक जनामा कोरोना पुष्टि भएको थियो । यसअघि पर्साका १७ जनामा

Read more