Monthly Archives: May 2020

नेपालमा कोरोना : ३५ जना निको, ८१ हजारभन्दा धेरैको परीक्षण

बैशाख ३१, काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ३५ पुगेको छ । बुधबार रुपन्देहीका एक युवक र चितवनमा ६३ वर्षीया एक महिला निको भएर डिस्चार्ज भएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय १९ रहेको छ । देशभरि दुई सय ४५ जना आइसोलेशनमा रहेका छन् भने तीन सय ५४ जना ‘रेड जोन’मा छन् । १४ हजार तीन

Read more

थप दुई जनामा कोरोना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २१९ पुग्याे

 बैशाख ३१, २०७७ बुधबार काठमाण्डाै – नेपालमा बुधबार मध्याह्नसम्म थप दुई जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । काठमाण्डाैकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा तथा काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगञ्जका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई

Read more

एक जिल्लाबाट अर्काे जिल्ला जाने सवारी पास रद्द

बैशाख ३१,काठमाण्डाै – एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका सबै सवारी पास रद्द भएका छन् । कोरोना सङ्क्रमितको सङ्ख्या थपिएसँगै थप कडाइ गर्नुपर्ने भएकोले सबै गाडीका पास रद्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । जेठ १ गतेदेखि लागू हुने गरी सबै पास रद्द गर्ने निर्णय भएको हो । काठमाण्डाै उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई कडाइ गरिएको उहाँले बताउनुभयो । यसअघि

Read more

काठमाण्डौ उपत्यकामा तीनसहित एकैदिन ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि,देशभर संक्रमितको संख्या २१७

बैशाख ३१, काठमाण्डौ – नेपालमा एकैदिन ८३ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलबार बेलुकी काठमाण्डौका एक तथा भक्तपुरका दुई र अन्य २३ गरी २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौमा गरिएको परीक्षणमा पर्साका १२ पुरुष र ६ महिला गरी १८ जना, महोत्तरी, धनुषा र

Read more