Monthly Archives: May 2020

अर्घाखाँचीका बैंक तथा वित्तिय संस्था जेठ ५ गते सम्म बन्द हुने

श्याम घिमिरे जेठ १, अर्घाखाँची –अर्घाखाँची जिल्लाभर सञ्चालनमा रहेका सम्पुर्ण बैंकिङ्ग,बित्तिय तथा बिमा सेबाहरु बन्द हुने भएका छन । कोरोना भाईरसको संक्रमणबाट जिल्लालाई सुरक्षीत राख्न भन्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आज दिउँसो १ बजेदेखी यहि जेठ ५ गते सम्मका लागि बन्द गर्न निर्देशन दिएको हो ।प्रशासनले उक्त अबधिमा अति जरुरी सेबा प्राप्त गर्नुपरेको खण्डमा जिल्ला प्रशासन कार्यालयको फोन नं.०७७–४२०१३३ र

Read more

आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान कडाइ, सबै ई–पास खारेज

जेठ १, २०७७ काठमाडौं :  गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई–पास आज देखि लागू हुने गरी खारेज गरेको छ। पास नभई सवारी आवागमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ। यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्को जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै मन्त्रालयले आवतजावतमा कडाइ गरेको हो। मन्त्रालयका

Read more

नेपालमा कोरोना संक्रमित २५० पुगे, सर्लाही, धनुषा र महोत्तरीमा नयाँ संक्रमित

जेठ १, २०७७ काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बिहीबार बिहान यसको पुष्टि गरेका हुन्। उनका अनुसार धनुषा र महोत्तरीमा नयाँ संक्रमित भेटिएका छन्। संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका उनले जानकारी दिए। अधिकारीका अनुसार पछिल्लो पटक सर्लाहीको धनकौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषाको जनकपु र मिथिला नगरपालिका निवासी

Read more

स्पेनकी १ सय १३ वर्षीया वृद्धासहित विश्वभर १६ लाख ५४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित उपचारपछि निको

जेठ १, काठमाण्डाै – विश्वमा १६ लाख ५४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । अहिलेसम्म १६ लाख ५४ हजार ८ सय १९ जना उपचारपछि निको भएका हुन् । कोरोनाका कारण विश्वमा ४४ लाख २२ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् ।सङ्क्रमितमध्ये २ लाख ९७ हजार ५ सय ५२ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ज्यान गुमाउनेको

Read more

सडक निर्माण गर्दा सरकारले थाहा नपाउनु बिडम्बना–मसाल

गोपाल भट्टराई जेठ १ अर्घाखाँची –भारतले नेपाली भूमि हुँदै चिनको मानसरोवर जोड्ने सडक निर्माण गर्दा सरकारले थाहा नपाउनु बिडम्बना भएको नेकपा मसाल अर्घाखाँचीले बताएको छ । छिमेकी मुलुकले गर्नुपर्ने सत् ब्यवहारको उल्टो प्रवृतिका बिरुद्ध र राष्टियताको रक्षार्थ सबै नेपाली एक हुन उसले अपिल समेत गरेको छ । नेपालको लिपुलेक हुँदै तिब्बत जोड्ने सडक निर्माण गरेको बिरुद्धमा नेकपा मसाल अर्घाखाँचीले बुधबार

Read more
« Older Entries