Monthly Archives: May 2020

कोरोनाभाइरस खोप: पहिलो सङ्केत सकारात्मक भएको अमेरिकी कम्पनीको दाबी : पुसमा खाेप ल्याउने कम्पनीकाे प्रयास

 जेठ ६, २०७७ काठमाण्डौ – विश्वव्यापी रुपमा भैरहेको कोरोना भाइरसको उपचार खोज्ने प्रयासमा अमेरिकी कम्पनी मोडर्नाले ठूलो सफलता हात पारेको दाबी गरेको छ । अबका दुई चरणमा गरिन लागेका परीक्षणहरु सफल भए भने मोडर्नाले कोरोना संक्रमण रोक्ने खोप आगामी पुस (सन् २०२१ को जनवरी) देखि बजारमा ल्याउने जानकारी बिभिन्न समाचार एजेन्सीहरुले दिएका छन् । विश्व स्वास्थ संगठनको स्वीकृतिमा खोपको अनुसन्धान गरिरहेका

Read more

टोल प्रवेश निषेध र बाटो बन्द गर्नेलाई हदैसम्म कारवाही गरिने : गृह मन्त्रालय

 जेठ ६,- कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै टोल-टोलमा नयाँ मान्छेलाई प्रवेश निषेध गर्न थालिएको छ । टोल–टोलमा बाटो बन्द गर्ने, प्रवेश निषेध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘स्थानीय केही ब्यक्तिबाट सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने तथा आवागमनमा बाधा पुर्याउने अमानवीय कामप्रति मन्त्रालयको

Read more

अर्घाखाँची जिल्लाका सबै सिमानाका सिल

श्याम घिमिरे जेठ ६ अर्घाखाँची–जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंलबबार बिहान बसेको बैठकले जेठ ६ गतेदेखि अर्को सुचना जारी नभएसम्मकोलागी जिल्लाका सबै सिमानाकाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले प्रदेश ५ का छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण दैनिक

Read more

संक्रमित भेटिएपछि गुल्मीको मदाने गाउँपालिका सिल

जेठ ६, २०७७ गुल्मी : गुल्मीका एक जनामा कोरोना संक्रमण भेटिएपछि मदाने गाउँपालिका सिल गरिएको छ। सोमबार साँझ ६ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि सिल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।  मदाने गाउँपालिका ६ पुर्कोटदहका ४१ वर्षीय पुरुषमा सोमबार कोरोना संक्रमण भेटिएको हो। भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पाइएको हो।  उनको उपचारमा संलग्न गाउँका स्वास्थ्यकर्मी, परिवार र सम्पर्कमा

Read more

रौतहटका ८५ जना पत्रकारको कोरोना बिमा

जेठ ६, २०७७ रौतहट : रौतहटका क्रियाशील ८५ जना पत्रकारको कोरोना जीवन बिमा भएको छ। कोरोना भाइरसको महामारीको जोखिमपूर्ण अवस्थामा समाचार संकलन गरिरहेका ८५ जना पत्रकारको कोरोना जीवन बिमा गरिएको हो। नेपाल पत्रकार महासंघ रौतहटका शाखाले आफ्ना सदस्य तथा जिल्लाभित्र रहेर क्रियाशील पत्रकारिता गर्दै आएका पत्रकारहरुको बिमा गराएको हो। माधव नारायण नगरपालिकाको आर्थिक सहयोगमा ८५ जना पत्रकारका ८५ लाख रुपैयाँको

Read more
« Older Entries