Monthly Archives: May 2020

रायमाझी र खड्काद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण, विदेशमा अलपत्र परेकालाई स्वदेश ल्याउन पहल गर्ने रायमाझीको भनाई

सन्धिखर्क एफएम जेठ ७ अर्घाखाँची –नेपाल सरकारका पुर्बउपप्रधानमन्त्री तथा संघिय सांसद टोपबहादुर रायमाझीले कोराना भाईरसले देश विदेशमा संकट पारेको बताउनु भएको छ । रायमाझीले कोरोना भाईरसका कारण बिदेशमा संकटमा परेका नेपालीहरुलाई नेपालमा ल्याउन पहल गर्ने समेत बताउनु भयो । बुधबार सन्धिखर्कमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दे रायमाझीले यस्तो बताउनु भएको हो ।स्वास्थ्य सामाग्री संघिय सांसद टोपबहादुर रायमाझी र राष्ट्रिय सभा सदस्य

Read more

घरेलु मदिरा बरामद तथा नष्ट

श्याम घिमिरे जेठ ७ अर्घाखाँची –जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अवैध रुपमा उत्पादन गरीएको घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत मंगलबार सन्धिखर्क नगरपालीका वडा नं.१ र २ का विभिन्न स्थानहरुमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा घरेलु मदिरा नियन्त्रणमा लिएको हो । वडाका विभिन्न स्थानहरुमा चेकजाँच गर्दा रक्सी बनाउनको

Read more

सिडिओेको आदेशमा पत्रकारलाई निषेध – मन्त्री उपस्थित कार्यक्रम बहिष्कार

जेठ ७, २०७७ नवलपरासी : प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको उपस्थितिमा मंगलबार परासीस्थित रामग्राम नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा पत्रकारलाई प्रवेश गर्न रोक लगाइयो। मन्त्री आउने सूचना पाएर बिहान ९ बजे नगरपालिका पुगेका पत्रकारलाई गेटमा रहेका प्रहरीले ‘पत्रकारलाई छिर्न नदिने आदेश भएकोले बाहिरै बस्नुस्’ भनी गेटबाटै फर्काए। जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले मन्त्री आउने भन्दै पत्रकारलाई निमन्त्रणा गरेका थिए।

Read more