Monthly Archives: May 2020

छाँया पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ

श्याम घिमिरे जेठ ८ अर्घाखाँची –अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ मा रहेको छाँया पोलिक्लिनिकमा कार्यरत १० जना स्वास्थ्यकर्मीको पिसीआर परीक्षण नेगेटिभ आएको छ । गुल्मी मदाने गाउँपालीकाका कोरोना संक्रमित व्यक्तिको उपचार गराएको खुलेपछि सिल गरिएको छाँया पोलिक्लिनिकका १० जना स्वास्थ्यकर्मीको स्वाब जाँचको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो । १० जना स्वास्थ्यकर्मीकै पिसीआर रिपोर्ट नेगेटिभ आएको अर्घाखाँची अस्पतालका प्रमुख

Read more

आज एकैदिन २७ जनामा काेराेना पुष्टि, झापामा मात्रै २३ जना थपिए

जेठ ८, – नेपालमा आज एकैदिन २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज थपिएका सङ्क्रमितमध्ये झापामा मात्रै २३ जनालाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । झापा कचनकवल गाउँपालिकाका १७ देखि ५५ वर्ष उमेरका व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै आज रुपन्देही, दाङ, सुनसरी र धनकुटका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको

Read more

रूपन्देहीमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु ,नेपालमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो

जेठ ८, २०७७ बुटवल : गुल्मीका ४१ वर्षीय कोरोना संक्रमितको रुपन्देहीस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको छ। पछिल्लो मानवीय हताहतीसँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।  सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि गरेका गुल्मी मदाने गाउँपालिका-६ का ती पुरुषको उपचारकै क्रममा बिहीबार बिहान ७ बजेर १० मिनेट जाँदा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका

Read more

मालारानी गाउँपालिकाको कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन कोषमा १ करोड ११ लाख ७१ हजार रुपैया संकलन । भारतमा अलपत्र परेकालाई क्रमश स्वदेश फर्काउने पालीका अध्यक्ष आचार्यको भनाई ।

श्याम घिमिरे जेठ ८ अर्घाखाँची –कोरोना भाईरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारकोलागी मालारानी गाउँपालिका अर्घाखाँचीले स्थापना गरेको कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन कोषमा हाल सम्म १ करोड ११ लाख ७१ हजार ५ सय ३६ रुपैयाँ संकलन भएको छ । बिभिन्न निकाए तथा सहयोगी दाताहरुबाट सहयोग रमक प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत विष्णु घर्तीले जानकारी दिनुभयो । घर्तीले संकटको घडीमा

Read more

प्रदेश एकमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

जेठ ८, २०७७ काठमाडौं : प्रदेश १ का थप १७ जनामा कोरोना भाइरस पुष्टि भएको छ।  बुधबार राति थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रबक्ता डा.समिर कुमार अधिकारीले प्रेस बिज्ञप्ती मार्फत जानकारी दिनुभएको छ । बुधबार  राति पुष्टि भएकाहरु  झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका १५ जना हुन्। त्यस्तै २ जना मध्ये एक धनकुटाका

Read more