प्रदेश एकमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

जेठ ८, २०७७ काठमाडौं : प्रदेश १ का थप १७ जनामा कोरोना भाइरस पुष्टि भएको छ।  बुधबार राति थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रबक्ता डा.समिर कुमार अधिकारीले प्रेस बिज्ञप्ती मार्फत जानकारी दिनुभएको छ । बुधबार  राति पुष्टि भएकाहरु  झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका १५ जना हुन्। त्यस्तै २ जना मध्ये एक धनकुटाका र एक धरानका हुन्।  यो स‌गै देशभरमा काेराेना संक्रमितकाे संख्या ४ सय ४४ पुगेकाे छ। 


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.