Monthly Archives: May 2020

अर्घाखाँचीमा ८९ स्थानमा ८ सय दुई जना क्वरेण्टीनमा

श्याम घिमिरेजेठ १० अर्घाखाँची –रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । भारतबाट जिल्लाबासीलाई ल्याउनकालागी सुनौली र कृष्णनगर सिमानामा स्थानिय सरकारका प्रमुख सहित वडा अध्यक्षहरु त्यहाँ पुगेका छन । पछिल्लो समय अर्घाखाँचीका स्थानिय सरकारहरु भारतबाट आउने व्यक्तिहरुको व्यवस्थापनमा जुटीरहेका छन । भारतबाट आउनेहरुलाई पालिकाले निर्माण गरेका क्वरेण्टीनमा

Read more

बाँकेका २७ सहित थप ३६ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ५८४ पुग्याे

जेठ १०, काठमाण्डाै – शनिबार दिउँसाे थप ३६ जनाकाे काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाका अनुसार याेसँगै नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या पाँच सय ८४ पुगेकाे छ । शनिबार बिहानमात्रै ३२ जनाका काेराेना पुष्टि भएकाे थियाे ।  मन्त्रालयका अनुसार पछिल्लाे विवरण अनुसार सबैभन्दा धेरै बाँकेका २७ जना सङ्क्रमित भएका छन् । राप्ती

Read more

अर्घाखाँचीमा चार सय ८८ जना क्वरेण्टीनमा

श्याम घिमिरे जेठ १० अर्घाखाँची –रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु अहिले जिल्ला फर्किरहेका छन् । उनीहरुलाई पालिकाले क्वरेण्टीनमा राख्न थालेका छन । अर्घाखाँची जिल्लामा पछिल्लो एक हप्तामा भारतबाट आएका तीन सय भन्दा बढी व्यक्तिलाई क्वरेण्टीनमा राखिएको हो । भारतमा रोजगारीको शिलसिलामा गएकाहरु एक हप्तामा मात्र ३ सय १ जना जिल्ला भित्रिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनु भयो

Read more

थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो

जेठ १०, २०७७ काठमाडौं : नेपालमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयकाअनुसार यो सँगै संक्रमितको संख्या ५४८ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको परीक्षणका क्रममा थप ३२ जना संक्रमित फेला परेका हुन्‌। स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिकाका आठ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै,

Read more