Monthly Archives: May 2020

अर्घाखाँचीमा १ सय २२ स्थानमा १३ सय ८९ जना क्वरेण्टीनमा ।

श्याम घिमिरेजेठ ११ अर्घाखाँची-रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । भारतबाट जिल्लाबासीलाई ल्याउनकालागी सुनौली र कृष्णनगर सिमानामा स्थानिय सरकारका प्रमुख सहितका पदाधिकारी त्यहाँ पुगेका छन । पछिल्लो समय स्थानिय सरकार र प्रशासन भारतबाट आउने व्यक्तिहरुको व्यवस्थापनमा जुटीरहेको छ । भारत लगायत अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत

Read more