Monthly Archives: May 2020

अर्घाखाँचीमा दुई जनामा कोरोना संक्रमण

श्याम घिमिरेजेठ १२ अर्घाखाँची – अर्घाखाँची जिल्लामा दुई जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लाको पाणिनी गाउँपालिका वडा नंं. ८ को पालीमा रहेको क्वारेन्टीनमा रहेका दुईजनामा कोरोना पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिनुभयो । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा

Read more

कोरोना सङ्क्रमतिमध्ये १५५ जना उपचारपछि निको

जेठ १२,काठमाण्डौ – नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित भएकामध्ये एक सय ५५ जना उपचारपछि निको भएका छन् । साेमबार बेलुका वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका ४३ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या एक सय ५५ पुगेको हो  । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले आज ४३ जना कोरोनामुक्त भएपछि नारायणी अस्पतालको आइसोलेशन कक्ष खाली भएको बताउनुभयो । यसअघि साेमबार बिहान वीरगञ्जको नारायणी

Read more

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ६८२ पुग्याे, ११२ जना निकाे

जेठ १२, काठमाण्डाै – नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या ६ सय ८२ पुगेकाे छ । साेमबार दिउँसाे थप सात जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाका अनुसार सेती अस्पतालकाे प्रयाेगशाला भेरी अस्पताल र नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा सङ्क्रमण देखिएकाे हाे ।  मन्त्रालयका अनुसार अछामका एक, बर्दियाका तीन, बाराका

Read more

अर्घाखाँचीमा १६ सय २२ जना क्वरेन्टीनमा

श्याम घिमिरेजेठ १२ अर्घाखाँची –रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । पछिल्लो समय स्थानिय सरकार र प्रशासन भारतबाट आउने व्यक्तिहरुको व्यवस्थापनमा जुटीरहेका छन । भारत लगायत अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत पालिकाले निर्माण गरेको क्वरेन्टीनमा राखिएकोे छ । यसैबिच जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका

Read more

कोरोनाका कारण थप एक जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

जेठ १२, २०७७ काठमाडौं : नेपालमा थप एक जनामा कोरोना संक्रमणबाट मृत्यु भएकाे पुष्टि भएको छ।  वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाे नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले जानकारी दिए। उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको  हो । वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने केही

Read more
« Older Entries