नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ६८२ पुग्याे, ११२ जना निकाे

जेठ १२, काठमाण्डाै – नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या ६ सय ८२ पुगेकाे छ । साेमबार दिउँसाे थप सात जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाका अनुसार सेती अस्पतालकाे प्रयाेगशाला भेरी अस्पताल र नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा सङ्क्रमण देखिएकाे हाे । 

मन्त्रालयका अनुसार अछामका एक, बर्दियाका तीन, बाराका एक र पर्साका एक जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । त्यस्तै बाराका एक जना मृतकमा पनि आज नै काेराेना पुष्टि भएकाे छ ।

साेमबार बिहान ७२ र अहिले सात गरी आज एकैदिन ७९ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । 

सङ्क्रमितमध्ये अहिलेसम्म एक सय १२ जना निकाे भएका छन् भने चार जनाकाे ज्यान गएकाे छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.