Monthly Archives: May 2020

अर्घाखाँचीमा साढे ३३ सय भन्दा धेरै क्वरेण्टीनमा

श्याम घिमिरेजेठ १६ अर्घाखाँची-रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । भारत लगायत अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत पालिकाले निर्माण गरेको क्वरेन्टीनमा राखिएकोे छ । जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका बिभिन्न १ सय ६१ स्थानका क्वरेन्टीनमा सुक्रबार दिउँसो ३ बजेसम्म ३३ सय ५४ जना व्यक्तिहरु

Read more

आज एकैदिन १७० जनामा काेराेना पुष्टि, सङ्क्रमित पुगे १ हजार २१२

जेठ १६, २०७७ शुक्रबार – नेपालमा आज एकै दिन १ सय ७० जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यससंगै नेपालमा १ हजार २ सय १२ जना सङ्क्रमित पुगेका छन् । आज सम्ममा ५२ जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । प्रदेश नम्बर २ र ५ मा सबैभन्दा धेरै सङ्क्रमित रहेका छन् । स्वास्थ्यमन्त्रालयले आयोजना गर्दै आएको नियमित जानकारीका क्रममा प्रवक्ता डा.विकास

Read more

क्वरेन्टीनको क्षमता सकिएको भन्दै जो जहाँ छौं १५ दिन त्यही बस्न भुमिकास्थानको आग्रह

श्याम घिमिरे अर्घाखाँची, १६ जेठ – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले स्वदेश वा विदेशमा रहेका नगरवासीहरुलाई सनिबार देखी १५ दिन सम्मका लागि जो जहाँ छ त्यही बस्नका लागी आग्रह गरेको छ । नगरपालिका भित्रका वडाहरुमा निर्माण गरीएका क्वरेन्टीनमा स्वदेश तथा भारतबाट आएका व्यक्तिहरु बसीरहेको र क्वरेन्टीनको पुर्ण क्षमता प्रयोग भएको र राख्नलाई समस्या भएको भन्दै सुक्रबार बसेको नगरपालिकाको प्रकोप व्यवस्थापन समितिकोे बैठकले

Read more

सरकारले अर्को सातादेखि तेस्रो मुलुकका नागरिकलाई ल्याउने- गर्भवती, बिरामी र आफन्त गुमाएकालाई प्राथमिकता

जेठ १६, २०७७ काठमाडौं : सरकारले तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकिकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको छ। शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो।  आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्‍न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजकिरिया गर्न आउनुपर्ने अवस्थाका व्यक्तिलाई फर्काउने निर्णय गरिएको प्रधानमन्त्री

Read more

भारतबाट फर्कने क्रममा मृत्यु भएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ

सागर महतजेठ १६, – गत  जेठ १० गते भारत बाट नेपाल फर्कंदै गर्दा भारतकै लखनाउ भन्ने ठाउँमा यात्राको क्रममा बसमा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका कृष्ण बहादुर गैरेको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा गरिएको परिक्षणमा गैरेको कोरोना पोजेटिभ पुष्टी भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिए । ३४ वर्षिय गैरेको

Read more