Monthly Archives: May 2020

नेपालमा काेराेना सङ्क्रमित १ हजार ४०१ पुगे, २१९ जना डिस्चार्ज

जेठ १७ – आज एकै दिन १ सय ८९ जना मानिसमा कोरोना भाइरस पुष्टि भएको छ । यस संगै देशमा सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससंगै देशभरका ५३ जिल्लामा कोरोना फैलिएको छ । कपिलवस्तु १ सय ९, सर्लाहीमा १७, दैलेखमा १४ जना, सिरहामा ११, सप्तरीमा ९, धनुषामा ७ र रौतहटमा

Read more

अर्घाखाँचीमा साढे ३४ सय भन्दा धेरै क्वरेण्टीनमा

श्याम घिमिरेजेठ १७ अर्घाखाँची –रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । भारत लगायत अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत पालिकाले निर्माण गरेको क्वरेन्टीनमा राखिएकोे छ । जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका बिभिन्न १ सय ६२ स्थानका क्वरेन्टीनमा सनिबार दिउँसो ३ बजेसम्म ३ हजार ४ सय

Read more

डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

जेठ १७, काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको घोषणा गर्नुभएको छ । उहाँले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा डब्लूएचओ असक्षम भएको र उसले चीनको मात्रै पक्षपोषण गरेको आरोप लगाउँदै डब्लूएचओसँगको अमेरिकाको सम्बन्ध सबै सकिएको बताएका समाचार संस्था सीएनएनले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यस अघि डब्लूएचओले चीनको समर्थन गरेको भन्दै उ माथिको सहयोग रकम

Read more

दैलेखमा क्‍वारेन्टाइनमा बसेका एक जनाको मुत्यु

जेठ १७, २०७७ दैलेख : दैलेखमा क्‍वारेन्टाइनमा बसेका एक जनाको मुत्यु भएको छ। मुत्यु हुनेमा १० दिनअगाडि भारतबाट आएर क्‍वारेन्टाइनमा बस्दै आएका दुल्लु नगरपालिका-११ का ४० वर्षीय पुरुष रहेका छन्।  भारतबाट नगरपालिकाले उद्धार गरि ल्याएका उनी नगरपालिकाले बनाएको क्‍वारेन्टाइनमा बस्दै आएका थिए। क्‍वारेन्टाइनमा बेहोस भएपछि क्‍वारेन्टाइनमै उपचार गरिएको थियो। उनको क्‍वारेन्टाइनमै उपचारका क्रममा शनिवार बिहान १० बजे मुत्यु भएको दुल्लु अस्पतालका प्रमुख

Read more