Monthly Archives: June 2020

अर्घाखाँचीमा आज थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय ११ पुग्यो, ६८ जना डिस्चार्ज ।

श्याम घिमिरे असार १६ अर्घाखाँची – अर्घाखाँचीमा थप ८ जना कोरोना संक्रमित थपिएका छन । मंगलबार शितगंगा नगरपालिकामा ७ जना र सन्धिखर्क नगरपालीकामा १ जना गरी ८ जना न्याा संक्रमित थपिएका छन । यो संगै जिल्लामा संक्रमितको संख्या ३ सय ११ पुगेको छ । जसमा सन्धिखर्क नगरपालीकामा ४३ जना, शितगंगा नगरपालीकामा ६३ जना, भुमिकास्थान नगरपालिकामा ९७ जना ,मालारानि गाउँपालीकामा ६७

Read more

मंगलबार थपिए ३ सय १६ संक्रमित, कुल १३ हजार ५ सय नाघे

 असार १६, २०७७ -मंगलबार देशभर  ३ सय १६ जना  काेराेना संक्रमित थपिएका छन्। ४ हजार ७ सयभन्दा बढीकाे मंगलबार पिसिआर परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए। देशभर कुल १३ हजार पाँच सय ६७ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएका छन्। मन्त्रालयका प्रवक्ता

Read more

कोरोनालाई जिते संगै उपप्रमुख विक काममा

श्याम घिमिरेअसार १६ अर्घाखाँची – सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विक किशोरले कोरोना भाईरसलाई जितेर पुनःजनताको काममा फर्किनुभएको छ । दोस्रो पटक पिसिआर रिपोर्ट नेगेटिभ आएपछि पूर्ण रुपमा स्वस्थ्य भई सोमबार देखी कार्यकक्षबाटै नगरवासीको काम गर्न थाल्नुभएको हो । पिसिआर रिपोर्ट पोजिटिभ आएपछि गत जेठ २६ गते देखि घरमै आइशोलेसनमा बस्नुभएका विकको असार १४ गते दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ

Read more

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३०३ पुग्यो, ५० जनाले कोरोनालाई जिते ।

श्याम घिमिरे असार १६ अर्घाखाँची- अर्घाखाँचीमा थप ३७ जना कोरोना संक्रमित थपिएका छन । पछिल्लो समय थपिएका ३७ जना संगै जिल्लामा संक्रमितको संख्या ३ सय ३ पुगेको छ । जसमा सन्धिखर्क नगरपालीकामा ३९ जना, शितगंगा नगरपालीकामा ४५ जना, भुमिकास्थान नगरपालिकामा ७४ जना ,मालारानि गाउँपालीकामा ६७ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २७ जना गरी २ सय ६६ जनामा

Read more

कोरोनाको खोप बनाउन सात खर्ब ३६ अर्ब रुपैयाँ जुट्यो

असार १५, २०७७ कोभिड–१९ (कोरोना) भाइरस संक्रमितको उपचारका लागि आवश्यक खोप बनाउन ६ अर्ब डलर (करिब सात खर्ब ३६ अर्ब रुपैयाँ) जुटेको छ।  रोयटर्सका अनुसार युरोपेली संघ (इयु) सहित विश्वका विभिन्न मुलुक र संस्थाहरुले कोरोना विरुद्धको खोप बनाउन यो रकम योगदान गरेका हुन्। शनिबार आयोजित ‘ग्लोबल फण्डरेइजिङ मिटिङ’मा  माइली साइरस, जस्टिन बीबर, शकीरा, क्लो एक्स बैले, उशर लगायत कलाकारहरुले प्रस्तुती समेत

Read more
« Older Entries