Monthly Archives: June 2020

थप १३ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या १ हजार ८११ पुग्यो

जेठ १९,काठमाण्डौ – नेपालमा साेमबार थप १३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका सात, रुपन्देही र पाल्पामा दुई/दुई तथा नवलपरासी र गुल्मीमा एक/एक जना गरी १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय ११ पुगेको छ । यसअघि आज दिउँसोमात्रै दुई

Read more

साेमबार एकैदिन २२६ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १ हजार ७९८ पुग्याे

जेठ १९, काठमाण्डाै – नेपालमा साेमबार एकैदिन दुई सय २६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । यो एकैदिन सङ्क्रमित हुनेको सङ्ख्या अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कञ्चनपुरमा ११ महिने बालिकासहित दुई सय २६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार सात सय ९८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

Read more

अर्घाखाँचीमा साढे ४१ सय भन्दा धेरै क्वरेन्टीनमा

श्याम घिमिरेजेठ १९ अर्घाखाँची –अर्घाखाँची जिल्लाका स्थानिय सरकारले निर्माण गरेका क्वरेन्टीनमा साढे ४१ सय भन्दा धेरै व्यक्तिहरु रहेका छन । जिल्लाका ६ वटा स्थानीय सरकारले १ सय ८३ स्थानमा निर्माण गरेका क्वरेन्टीनमा आज दिउँसो ३ बजे सम्म ४ हजार १ सय ६९ जना व्यक्तिहरु रहेको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभयो । जसमध्ये सन्धिखर्क नगरपालीकामा ५६९ जना, शितगंगा

Read more

रायमाझी र खड्काद्वारा भिटिएम किट सहित स्वास्थ्य साम्रागी हस्तान्तरण

गणेश खनाल,जेठ १९ अर्घाखाँचीअर्घाखाँचीमा भिटिएम कीट नभई क्वरेन्टीनमा बसेकाहरुलाई समय पुगेपनि चेक नगराई घर पठाउनु पर्ने अवस्था आएको बेला पुर्ब उपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी र राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्जवलको पहलमा भिटिएमकीट सहित स्वास्थ्थ साम्रागी जिल्लामा आएको हो । नेकपाका प्रभावशाली नेता समेत रहेका द्धयले कोराना संक्रमणबाट जिल्ला असजक भईरहेको बेला जिल्लामा अभाव भएका स्वास्थ्य साम्रागी

Read more

डोटी : बाढीले मजदूर बगायो

जेठ १९,डोटी – डोटीको सहजपुर बोगटान सडकमा काम गर्ने दुई मजदूरलाई आइतबार राति बाढीले बगाएको छ । दुई दिनदेखिको लगातारको वर्षाका कारण आएको बाढीले सडक खण्डको पातली खोलाको छेउमा पाल टाँगेर बसेका दुई जना मजदूरलाई बाढीले बगाएर बेपत्ता पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।  उहाँका अनुसार बाढीले बगाएर बेपत्ता हु्नेमा कञ्चनपुर गुलरिया नगरपालिका–४

Read more
« Older Entries