Monthly Archives: June 2020

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९९ पुग्यो, मङ्गलबार २ सय ८८ जना थपिए

जेठ २०, काठमाण्डाै – नेपालमा मङ्गलबार थप दुई सय ८८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । पछिल्लो परीक्षणमा दुई सय ७० पुरुष र १८ जना महिलामा सङ्क्रमण पुष्टि भएको हो । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका ३८ जनामा सङ्क्रमण पाइएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका पाँच र स्याङ्जाका पाँच गरी १० जनामा सङ्क्रमण भेटिएको छ ।

Read more

अर्घाखाँचीमा झण्डै ४३ सय व्यक्ति क्वरेन्टीनमा ,पछिल्लो २४ घण्टामा ११३ जना थपिए ।

श्याम घिमिरे जेठ २०अर्घाखाँची-अर्घाखाँची जिल्लाका स्थानिय सरकारले निर्माण गरेका क्वरेन्टीनमा साढे ४२ सय भन्दा धेरै व्यक्तिहरु रहेका छन । जिल्लाका ६ वटा स्थानीय सरकारले १ सय ८४ स्थानमा निर्माण गरेका क्वरेन्टीनमा आज दिउँसो ३ बजे सम्म ४ हजार २ सय ८२ जना व्यक्तिहरु रहेको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभयो । जसमध्ये सन्धिखर्क नगरपालीकामा ५९३ जना, शितगंगा नगरपालीकामा

Read more