Monthly Archives: June 2020

नेपालमा कोरोनाको कारण थप एककाे मृत्यु

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । कोभिड १९ को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको हो । मृतक दोलखाका ७६ वर्षका पुरुष हुन् । उनी जेठ १३ मा मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए र उनको ब्रेनको शल्यक्रिया गरिएको थियो । जेठ १५ मा उनको कोरोना परीक्षण गर्दा पोजेटिभ आएको थियो । पछि स्वास्थ्य

Read more

बुधबार थप २०१ जनामा काेराेना पुष्टि, सङ्क्रिमतकाे सङ्ख्या दुई हजार ३०० पुग्याे

जेठ २१, – आज एकैदिन थप २ सय १ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो पटक २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । देशकाविभिन्न स्थानका प्रयोगशालामा पछिल्लो पटक यी संक्रमित थप भएका हुन् । उहाँका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ

Read more

अर्घाखाँची बिभिन्न क्वरेन्टीनमा ४ हजार ४ सय भन्दा धेरै व्यक्ति , पछिल्लो २४ घण्टामा १९९ जना थपिए ।

श्याम घिमिरेजेठ २१ अर्घाखाँची –रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । अर्घाखाँची जिल्लाका स्थानिय सरकारले निर्माण गरेका क्वरेन्टीनमा साढे ४४ सय भन्दा धेरै व्यक्तिहरु रहेका छन । जिल्लाका ६ वटा स्थानीय सरकारले १ सय ९३ स्थानमा निर्माण गरेका क्वरेन्टीनमा बुधबार दिउँसो ३ बजे सम्म ४ हजार

Read more