Monthly Archives: June 2020

ढिकुराका क्वारेन्टाईनमा मास्क लगायतका सुरक्षा सामाग्रि वितरण

बिन्दु घिमिरे जेठ २२ अर्घाखाँची – भूमिकास्थान नगरपालिका वडा नम्बर–९ ढिकुराका क्वारेन्टाईनमा मास्क लगायतका सुरक्षा सामाग्रि वितरण गरिएको छ । कोरोना महामारीका बेला क्वारेन्टाईमा बसेकाहरुको पुर्ण सुरक्षालाई मध्यनजर गर्दै अर्घाखाँची–ढिकुरा–रुपन्देही समाजको नेतृत्वमा मास्क, स्यानिटाईजर, ग्लब्स र सुरक्षकर्मीलाई हेल्मेट वितरण गरिएको हो । शुभश्री मेडिकल हल एण्ड ह्युमन हेल्थ ल्याब्रोटरी बुटवलका म्यानेजिङ्ग डाईरेक्टर डिलबहादुर बिन्दु थापा, ल्याब्रोटरीका मार्केटिङ प्रमुख बालकृष्ण कार्की,

Read more

शितगंगामा एक युबकमा कोराना पोजिटिभ देखिए संगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

श्याम घिमिरे जेठ २२ अर्घाखाँची –अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । बिहिवार थप एक जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टी भएसंगै कोरोना संक्रमितको संख्या ४ पुगेको हो । भारतबाट आएका शितगंगा नगरपालिकाको वडा नम्बर–६ का एक जनामा कोरोना पोजेटिभ देखिएको हो । उनको क्वरेन्टीनमा बसेको २१ दिनपछी पिसीआर जाचँ गरिएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा शितगंगा–५

Read more

आज एकैदिन ३३४ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २ हजार ६३४ पुग्याे

जेठ २२, २०७७ – पछिल्लो २४ घण्टामा थप तीन सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित जानकारीका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप तीन सय ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यससँगै संक्रमितको संख्या दुइ हजार ६ सय ३४ पुगेको छ । डा. देवकोटाले दिएको जानकारी अनुसार संक्रमित

Read more