अन्य जिल्लामा उत्पादन भएको तरकारी अर्घाखाँचीमा आयात गरी बिक्री बितरण गरीने ।


श्याम घिमिरे
जेठ २३ अर्घाखाँची-
अर्घाखाँची जिल्लामा अन्य जिल्लामा उत्पादन भएका तरकारी आयत गरि बिक्री बितरण गरिने भएको छ । सदरमुकाम सन्धिखर्कमा बिहिबार प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षतामा बसेको सर्बदलिय बैठकले अन्य जिल्लामा उत्पादन भएको तरकारी, स्थानीय तह, कृषि सहकारी, कृषि फर्मको सिफारिस र बिल बिजकको आधारमा जिल्लामा आयत गरि बिक्री बितरण गर्ने निर्णय गरेको हो । बैठकले बिहान ७ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खाद्यान्न, तरकारी फलफूल, दुग्धजन्य पदार्थ र मासु पसल सधैझै सामाजिक दुरि कायम राखेर स१चालन गर्ने निर्णय गरेको छ । यस्तैै बैठकले कोरोना जाँचको लागि आरडीटी तथा पीसीआर किट जिल्लामा अपुग भएकोले तत्कालका लागि १० हजार पिस आरडीटी र ५ हजार पीसीआर किटको व्यवस्थापनको लागि केन्द्र तथा प्रादेशिक सिसीएमसीसंग अनुरोध गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.