नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्या ११ पुग्यो

जेठ २३, काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । सुर्खेतमा कोरोना सङ्क्रमणकाे कारण एक जना युवकको ज्यान गएको पुष्टि भएसँगै नेपालमा कोरोनाकाे कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको हो । १४ दिन क्वरेण्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिर्पोट आएपछि घर फर्किएका पञ्चपुरी नगरपालिका १ का २८ वर्षीय युवककाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनकाे मृत्यु भएछि गरिएको पीसीआर परीक्षणमा रिपाेर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो । 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.