Monthly Archives: June 2020

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार २३५, शनिबार थपिए ३२३

जेठ २४,काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार दुई सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप तीन सय २३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शनिबार सङ्क्रमित भएकामा दुई सय ८६ जना पुरूष र ३७ जना महिला छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरूमा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी

Read more

अर्घाखाँचीमा रुखबाट लड्दा एकको मृत्यु

श्याम घिमिरेजेठ २४ अर्घाखाँची –अर्घाखाँचीमा रुखबाट लड्दा एक जनाको ज्यान गएको छ । जिल्लाको मालारानी गाउँपालीका वडानम्वर ९ गोखुङ्गाकी ४७ बर्षीय फुलमती परीयारको सुक्रबार रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रकाश खत्रिले जानकारी दिए । मालारानी ९ की दलित महिला सदस्य समेत रहेकि परीयार साबिक गोखुङ्गा गाबिस वडानम्वर ६ को काफलनेटी भन्ने स्थानमा रहेको गोईलीको बुटोमा

Read more

मालपोत कार्यालय आइतबारदेखि खुल्ने

काठमाण्डौ – भोलि आइतबारदेखि मालपोत कार्यालय खुल्ने भएका छन् । कोरोना रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण बन्द रहेका सबै मालपोत कार्यालय भोlलि आइतबारदेखि खोल्न भूमि व्यवस्था तथा अभिलेख विभागले पत्र पठाएको छ । साढे २ महिनादेखि कार्यालय बन्द हुँदा मालपोत सम्बन्धी काम भएका छैनन् । विभागले आइतबारदेखि कार्यालय प्रमुख र कर्मचारी अनिवार्य रुपमा उपस्थित हुनुपर्ने र सुरक्षाका उपाय अपनाएर आन्तरिक प्रशासनिक तथा

Read more

डोल्पाका ५८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणकाे कारण मृत्यु भएकाे पुष्टि, कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२

जेठ २४ जुम्ला – डोल्पामा ज्यान गुमाउनुभएका ५८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय पुरुषको गएको जेठ २० गते होम क्वरेण्टीनमै मृत्यु भएको थियो  । उहाँको स्वाब परीक्षण गर्दा कोरोना रिपाेर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ । प्रतिष्ठानले प्रकाशन गरेको विज्ञप्तिमा उहाँ अस्थायी रुपमा सुर्खेतमा बसोवास गर्दै आउनुभएकाे र २०७७ जेठ १६ गते

Read more

अर्घाखाँचीमा थप एक जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या पाँच पुग्यो

श्याम घिमिरेजेठ २४ अर्घाखाँची – अर्घाखाँचीमा सनिबार थप एक जनामा कोरोना पोजेटिभ देखिएको छ । जिल्लाको छत्रदेव गाउँपालीको वडा नम्बर ५ को क्वरेन्टीनमा बसेका ४९ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले जानकारी दिए । उनी केही दिन अगाडीमात्र भारतबाट आएका थिए । यो सहित अर्घाखाँचीमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको छ । यसअघि पालीको

Read more
« Older Entries