मालपोत कार्यालय आइतबारदेखि खुल्ने

काठमाण्डौ – भोलि आइतबारदेखि मालपोत कार्यालय खुल्ने भएका छन् । कोरोना रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण बन्द रहेका सबै मालपोत कार्यालय भोlलि आइतबारदेखि खोल्न भूमि व्यवस्था तथा अभिलेख विभागले पत्र पठाएको छ । साढे २ महिनादेखि कार्यालय बन्द हुँदा मालपोत सम्बन्धी काम भएका छैनन् । विभागले आइतबारदेखि कार्यालय प्रमुख र कर्मचारी अनिवार्य रुपमा उपस्थित हुनुपर्ने र सुरक्षाका उपाय अपनाएर आन्तरिक प्रशासनिक तथा अन्य अत्यावश्यक काम सुरु गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.