Monthly Archives: June 2020

अर्घाखाँचीका बैंक तथा वित्तिय संस्थाहरु हप्तामा चार दिनखुल्ने

श्याम घिमिरेजेठ २५ अर्घाखाँची –अर्घाखाँची जिल्लामा रही सेबा दिदै आईरहेका बैंक तथा बित्तिय संस्थाहरु हप्तामा चारदिन खुल्ने भएका छन । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आईतबार बसेको बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिहरुको बैठकले अर्को सुचना जारी नहुँदा सम्मको लागी यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए । बैठकको निर्णय अनुसार आईतबार, सोमबार, बुधबार र बिहिबार बैंक,बित्तीय संस्था,बित्तीय

Read more

स्व.कुलानन्द बन्जाडेकि धर्मपत्नी गुमादेबिको ७२ बर्षको उमेरमा निधन ।

श्याम घिमिरेजेठ २५ अर्घाखाँची – अखिल नेपाल शिक्षक संघका पुर्ब केन्द्रिय अध्यक्ष , शैक्षिक सामाजिक एवं बौद्धिक व्यक्तित्व स्व.कुलानन्द बन्जाडेकि धर्मपत्नी तथा संघका बर्तमान केन्द्रिय उपाध्यक्ष कमला बन्जाडेकि ममतामयी माता गुमादेबि बन्जाडेको निधन भएको छ । भूमिकास्थान नगरपालिका वडा नं. २ ढाकाबाङ अमलाचौर निवासी बन्जाडेको सनिवार ७२ बर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो । नेकपा मसालकी पार्टी सदस्य, अखिल

Read more

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्धारा प्रहरी नायव उपरीक्षक बुढाथोकीलाई स्वागत ।

श्याम घिमिरेजेठ २५ अर्घाखाँची-कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले जिल्लाको प्रहरी प्रमुखको रुपमा सरुवा भई आउनुभएका प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीलाई आज एक कार्यक्रममा बिच स्वागत गरेको छ । कोरोना भाईरस संक्रमणका कारण सामाजिक दुरी कायम गर्दे गरीएको अनौपचारीक स्वागत कार्यक्रममा मनतब्य राख्दै बुढाथोकीले प्रहरी प्रमुखको रूपमा जिल्लामा रहुन्जेल सबैसँग सहकार्य गरी जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आफु लागी पर्ने बताउनु भयो

Read more