Monthly Archives: June 2020

सन्धिखर्क नगर उपप्रमुख सहित ३१ जनामा कोरोना संक्रमणको पुष्टि,कोरोनालाई परास्तपार्ने बिकको भनाई

श्याम घिमिरे जेठ २६ अर्घाखाँची –अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक किशोर सहित सोमबार ३१ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।कोरोना सङ्क्रमण हुनेमा दुई जना महिला र २९ जना पुरुष रहेका छन् । उनीहरुमध्ये २८ जना भारतबाट आएका नगरपालिकाले जनाएको छ

Read more

३ सय १४ जना थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३७ सय ६२ पुग्यो, ४ सय ८८ जना उपचारपछि निको

जेठ २६, सोमबार -काठमाण्डौ – नेपालमा आज सोमबार ३ सय १४ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । आज २ सय ९४ जना पुरुष र २० जना महिला गरी २ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या ३७ सय ६२ पुगेको छ । यस्तै आज थप २१ जना डिस्चार्ज भएसँगै

Read more