Monthly Archives: June 2020

ज्योती लाइफ अर्घाखाँचीद्धारा छत्रदेवका कृषक मुखियालाई आर्थिक सहयोग

श्याम घिमिरे,जेठ २७ अर्घाखाँची अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालीका वडानं. ६ जरेखोलाका कृषक मोहन मुखियालाई ज्योती लाइफ ईन्स्योरेन्स अर्घाखाँचीले आर्थिक सहयोग गरेको छ । गत जेठ २३ गते राती अविरल बर्षाका कारण घर नजिकै रहेको कच्ची गोठ भत्किदा मुखियाको लाखौँ रुपैया बराबरको क्षती भएको थियो । वर्षाका कारण उनको एउटा भैसी र दुई ओटा दुहुना गाई मरेका थिए भने त्यो भन्दा

Read more

अर्घाखाँचीका कोरोना संक्रमितलाई हटारीको आईसोलेशनमा राखीयो ।

श्याम घिमिरेजेठ २७ अर्घाखाँची – अर्घाखाँचीमा सोमबार मात्रै कोराना पोजेटिभ देखिएका ३१ जना मध्ये ३० जनालाई सन्धिखर्कमा रहेको आईसोलेशनमा राखीएको छ । यस्तै सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक भने आफ्नै निवासमा आईसोलेशनमा बस्नु भएको छ । संक्रमित मध्ये सन्धिखर्क नगरपालिकाका २९ जना, शितगंगा नगरपालीका १ जना र पाणिनी गाउँपालिकाका १ जना गरी जम्मा ३० जनालाई सोमबार साँझनै सन्धिखर्कको

Read more

नेकपा मसाल र राजमोद्धारा एमसीसी विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र

गोपाल भट्टराई जेठ २७ अर्घाखाँची – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजको माग गर्दै नेकपा मसाल र राष्ट्रिय जनमोर्चाले सोमबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ । एमसीसी देश र जनताको हित बिपरित आएको ठहर गर्दै देशब्यापी सबै जिल्लाबाट ज्ञापनपत्र बुझाउने तय भएबमोजिम अर्घाखाँचीमा पनि प्रमुखजिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको हो । सम्झौता खारेज नभएमा नेपाली भुमिमा अमेरिकी सेना

Read more

अर्घाखाँची उद्योग बाणिज्य संघद्वारा प्रहरी नायव उपरिक्षक बुढाथोकीलाई स्वागत

हिम बहादुर जिसी लेकाली  अर्घाखाँची २७ जेठ – अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा लक डाउनकाे बेला पनि सामाजिक दुरि कायम गर्दै सोमबार अर्घाखाँची उद्योग बाणिज्य संघले  प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीलाई स्वागत गरेकाेछ । उद्योग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले सबैकाे तर्फबाट खादा ओडाएर प्रनाउलाई स्वागत तथा सम्मान ब्यक्त गर्नु भएको थियाे । प्रनाउ बुढाथोकी यहि जेठ

Read more

चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

जेठ २७, २०७७ काठमाडौं : चितवनमा एकजना कोरोना संक्रमितको मुत्यु भएको छ। भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ। ती पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि नारायणी सामुदायिक अस्पतालको आइसियुमा उपचार गराइरहेका ती पुरुषको कोरोनो पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालको आइसियुमा सारिएको थियो । उनमा मुट र निमोनियाको समस्या

Read more
« Older Entries