यात्रु बाेकेर क्वरेण्टीन हिँडेकाे टिप्पर कर्णालीमा खस्याे, ३० भन्दा बढी बेपत्ता

जेठ २८, २०७७ बुधबार कालीकोट – रास्कोट नगरपालिकाको टिप्पर लालीघाट बजार नजिकै दुर्घना भएको छ । लालीघाटबाट मान्छे लिएर क्वरेण्टीनतर्फ गइरहेकाे टिप्पर कर्णाली नदीमा खसेकाे हाे । टिप्परमा ४० जनाकाे हाराहारीमा यात्रु रहेकाे बताइएकाे छ । 

तीन जनाको शव भेटिएको र ३० भन्दा बढी हराइरहेको प्रारम्भिक जानकारी आएको छ । उद्धारकाे लागि नेपाल प्रहरी, नेपाल आर्मी घटनास्थलतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईँले बताउनुभयो । source:ujyaaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.