Monthly Archives: June 2020

स्वर्गीय माता पिताको सम्झाना बिद्यालयलाई जग्गा र नगद दान

श्याम घिमिरे जेठ २९ सन्धिखर्क अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडानं.८ किमडाँडामा रहेको जनशान्ति आधारभूत बिद्यालयका संस्थापक सदस्य तथा जग्गादाता स्व. पिताम्बर राना र उहाँकी श्रीमती स्व.खुमादेवि रानाको सम्झनामा जग्गा भुमिदान तथा नगद रुपैया हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सनपा ८ किमडाँडा निवासी शिक्षाप्रेमी तथा विद्यालयका अभिभावक एवं उहाँका छोरा दुर्गा राना, बुहारी दिपा राना साथै माईला छोराबुहारी विष्णुभक्त राना,

Read more

मालारानीका मृतक पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ

श्याम घिमिरेजेठ २९ अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालीका वडानम्वर ४ को सार्वजनिक आधारभूत विद्यालयको क्वरेन्टीनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षका पुरुषकोे पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले बताउनुभयो । बुधबार बिहान उपचार गरेर फर्किने क्रममा उहाँको बाटोमै मृत्यु भएको थियो । जेठ २३ गते स्वाब झिकेर २४

Read more

कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणमा कल्याणी सेबाको सहयोग ।

श्याम घिमिरेजेठ २९ अर्घाखाँची –बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले कल्याणी सेवा नेपाल सन्धिखर्कले जिल्लामा रहेका ६ वटै स्थानिय सरकारलाई आर्थिक सहयोग गरेको छ । संस्थाको बिहिबार बसेको बैठकले कोरोना भाईरसका कारण विश्व नै संकटमा परेको समयमा कोरोना भाइरसको महामारी संग लड्नका लागी भन्दै जिल्लाका सबै स्थानिय सरकारलाई आर्थिक सहयोग गर्ने निर्णय

Read more

नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा पत्रकारलाई खाद्यान्न वितरण

जेठ २८ अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले जिल्लाका क्रियाशिल रेडियोकर्मीलाई खाद्यान्न बितरण गरेको छ । बिपदको यस घडिमा पनि दिनरात नभनी जनतालाई सुचना दिन खटिने रेडियोकर्मीलाई राहत होस् भनेर खाद्यान्न बितरण गरिएको हो । जिल्लामा संचालित ५ वटा सामुदायिक रेडियो र ३ वटा कर्मर्सियल रेडियोमा खटेर काम गर्ने संचारकर्मीलाई प्रति रेडियो २५ किलो चामल, २ किलो दाल,१ लिटर तेल

Read more

अर्घाखाँचीमा परीक्षणका लागि पठाएको स्वाब हरायो : दाहसंस्कारमा अन्याेल, शव खुला चौरमा

प्रेमनारायण आचार्य जेठ २९, अर्घाखाँची – मालारानी गाउँपालिकाको क्वरेन्टीनमा बसेर उपचारकोलागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ब्यक्तिको परीक्षणका लागि पठाइएको स्वाब हराएको छ ।  परीक्षणका लागि पठाइएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी ४ खनकै रातुका चौरमा राखिएको छ ।  मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा  रहेको क्वरेन्टीनमा बसेका ५७ वर्षीय पुरुषको जेठ २३ गते स्वाब संकलन गरी

Read more
« Older Entries