Monthly Archives: June 2020

सर्वसम्मतिले पारित भयो संविधान संशोधन, निशान छापमा नयाँ नक्सा राखियो

जेठ ३१, काठमाण्डौ – संविधान संशोधन विधेयेक सर्वसम्मतिले पारित भएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा प्रस्तुत गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ लाई पारित गरियोस् भनेर प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । प्रतिनिधि सभामा दुई सय ७५ सांसद रहेकामा आज दुई सय ५८ जना उपस्थित थिए । उपस्थित सबैले संशोधनको पक्षमा मतदान

Read more

काेराेना सङ्क्रमणकाे कारण मृत्यु हुनेको सङ्ख्या १८, थपिए २७३ सङ्क्रमित

जेठ ३१, काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । पर्सामा गएकाे बिहीबार भेटिएको बेबारिसे शवमा र हिजो ज्यान गुमाएका बाराको निजगढका पाँच वर्षीय बालकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै आज दुई सय ७३ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय ४७ जना पुरुष र

Read more

प्रदेश ५ मा आइसोलेसनको नयाँ मापदण्ड तयार ,पत्रकारलाई बिमा

जेठ ३१, २०७७ बुटवल : प्रदेश ५ सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि आइसोलेसनको नयाँ मापदण्ड तयार गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन तहका आइसोलेसनका लागि फरक फरक मापदण्ड स्वीकृत गरेको हो। जिल्लास्तरीय, स्थानीय तथा होम आइसोलेसन गरी तीन तहका आइसोलेसनका लागि फरक–फरक मापदण्ड तयार पारेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले

Read more

कोरोना नियन्त्रण खर्च सार्वजनिक, कहाँ कति भयो खर्च? (विवरणसहित)

जेठ ३१, २०७७ काठमाडौं :  सरकारले कोरोना भाइरस (कोभिड–१९)  सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ। नेपालमा पहिलो सङ्क्रमण आशङ्कामा सङ्कलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङ्कङ पठाइएको थियो। गुणस्तरीय

Read more