Monthly Archives: June 2020

कोरोना नियन्त्रणमा सरकारले प्रभाबकारी भूमिका खेल्न नसकेको भन्दै काँग्रेस अर्घाखाँचीद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सन्धिखर्क एफएम असार २ अर्घाखाँची –नेपाली काँग्रेस अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारि बिजयराज पौडेल मार्फत प्रधानमन्त्रीलाई कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै ज्ञापनपत्र बुझाएको छ । ज्ञापन पत्रमा काग्रेसले क्वरेन्टीन मापदण्ड अनुरुप निर्माण नगरिएको र उनिहरु कोरोना संक्रमणको कारखानाको रुपमा परिणत भएको उल्लेख गरेको छ । त्यस्तै जनशक्ती र स्वास्थ्य सामग्रीको अभाव देखाएर पिसिआर परिक्षणको दायरा वढाउन नसक्नुले संक्रमणको

Read more

अर्घाखाँचीमा एकैदिन १५ जनामा कोरोना संक्रमित , संक्रमितको संख्या ५९ पुग्यो (कुन पालीकामा कति संक्रमित बिबरण सहित हेर्नुहोस)

श्याम घिमिरेअसार २ अर्घाखाँची-अर्घाखाँचीमा मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा जिल्लाका १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिजय बिकले जानकारी दिनुभयो । संक्रमितहरु शितगंगा नगरपालिकाका ७ जना, भुमिकास्थान नगरपालिकाका २ जना, छत्रदेव गाउँपालिकाका २ जना, मालारानी गाउँपालिका ३ जना र पाणिनी गाउँपालिकाका १ जना रहेका छन

Read more

अर्घाखाँचीमा क्वारेन्टाईनमा रहेकी १७ वर्षिय गर्भवती युवतीमा कोरोना पुष्टि

घनश्याम पौडेल १ असार २०७७ अर्घाखाँची। अर्घाखाँची जिल्लामा १७ वर्षिय युवतीमा कोरोना पुष्टि भएको छ । पाणिनी गाउँपालिकाको वडा नं. ८ पालीको एक युवतीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलले बताए ।  केहीदिन अघि भारतबाट परिवार सहित आएकी युवती पालीमा रहेको कमला माविको क्वारेन्टाइनमा बसेकी थिईन् । ति युवतीको पेटमा करिब ३ महिनाको बच्चा रहेको अर्घाखाँची अस्पतालका प्रमुख

Read more

प्रेस युनियन अर्घाखाँची शाखाद्वारा सदस्यहरुको कोरोना र दुर्घटना बिमा

असार २ अर्घाखाँची– नेपाल प्रेस युनियन अर्घखंचिल आफ्ना सदस्यहरुका लागि कोरोना बिमा र दुर्घटना बिमा गरेको छ । युनियनले कोरोना (कोभिड–१९) को बढ्दो जोखिमका बाबजुद नागरिकलाई सुचना प्रवाह गर्न समाचार संकलनको लागि फिल्डमा खटिनुपर्ने पत्रकारहरुको लागि प्रतिव्यक्ति रु १ लाख बराबरको कोरोना विमा गरेको छ । त्यस्तै फिल्ड रिपोटिङ गर्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै युनियनका सबै सदस्यहरुको लागि प्रतिव्यक्ति रु

Read more

अर्घाखाँची उद्योग बाणिज्य संघद्धारा माक्स र सेनिटाईजर बितरण

श्याम घिमिरेअसार २ अर्घाखाँची- अर्घाखाँची उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालय, नेपाल पत्रकार महासंघ र जिल्लामा रहेका रेडियोहरुलाई माक्स र सेनिटाईजर बितरण गरेको छ । मंगलबार अर्घाखाँची उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र सन्धिखर्कमा रहेका बिभिन्न एफएम रेडियोहरुलाई माक्स र सेनिटाईजर बितरण गरेको छ यस्तै संघले स्थानिय ब्यबसायीलाई पनि घर घरमा पुगी माक्स वितरण गरेको हो । बिश्वमा

Read more