Monthly Archives: June 2020

अर्घाखाँचीमा झुन्डिएर आत्महत्या गरेका पुरूषमा कोरोना पुष्टि

असार ३, अर्घाखाँची –झुन्डिएर आत्महत्या गरेका अर्घाखाँची शितगंगा नगरपालीका ५ गल्दा चित्रे बारीका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । शितगंगा ५ को हरी माध्यमिक विद्यालयको क्वरेन्टीनमा बसेका ती पुरुषले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेका थिए । आरडिटी पोजेटिभ देखिएका उनीसहित तीनजना साथीहरू क्वारेन्टाइनमा बस्दै आएका थिए । रातिको समयमा सँगै सुतेका साथीहरूलाई थाहै नदिइ उनले स्कुलको पूर्वतर्फको रुखमा

Read more

नगर उपप्रमुख बिक दश दिनमै कोरोनालाई जित्न सफल

श्याम घिमिरे असार ३ अर्घाखाँची-सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार विक किशोरले दश दिनमै कोरोना भाईरसलाई परास्त गर्नुभएको छ । गत जेठ २६ गतेको रिपोर्ट अनुसार कोरोना भाईरस पोजेटिभ देखिनु भएका बिककोे बुधबार आएको पिसीआर रिपोर्ट नेगेटिभ आएको हो । उहाँ घरमै आईसोलेशनमा बस्नु भएको थियो । आईसोलेशनमा रहदा आफुले जडिबुटी सहित आबश्यक औषधि प्रयोग गरेको र चिकित्सकको परामर्श अनुसार कोरोनालाई

Read more

अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका पुरुसको रुखमा पासो लगाएको अवस्थामा शव फेला

असार ३, अर्घाखाँची — शीतगंगा नगरपालिका–५ जलुकेको हरि माविको क्वारेन्टाइनमा एक व्यक्तिको पासो लगाएर झुन्डिएको अवस्थामा शव फेला परेको छ । ४५ वर्षीय देवबहादुर विक मृत भेटिएका हुन् । २५ दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका उनको आरडीटीमा पोजिटिभ रिपोर्ट आएको थियो । एउटै कोठामा बसेका ३ जना साथीलाई सुत्न लगाई विकले स्कुलपछाडिको रूखमा झुन्डिएर आत्महत्या गरेको वडाध्यक्ष कमल पौडेलले बताए । उनका अनुसार उनको

Read more

अर्घाखाँची कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

श्याम घिमिरे३ असार, अर्घाखाँची –कोभिड १९ का कारण नेपाल प्रहरी अन्यत्र स्थानहरुमा खटिनु पर्ने भएपछि अर्घाखाँची कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । यसअघिसम्म नेपाल प्रहरी कारागारको सुरक्षार्थ खटिँदै आएकोमा मंगलवारदेखि नेपाली सेना खटिएको हो । भारतबाट स्वदेश फर्किनेहरुको संख्या र क्वरेन्टीको संख्या वृद्धि भइरहेकाले नेपाल प्रहरीलाई क्वरेन्टीन लगायत अन्य सुरक्षाको क्षेत्रमा केन्द्रित हुन सहज होस भन्ने उद्देश्यले कारागार

Read more

होम आईशोलेसनमा सुरक्षीत बस्छु भन्नेलाई घर पठाउन सकिने मालारानीको निर्णय

नबिन केसी ३ असार अर्घाखाँची । मालारानी गाउँपालिकाले कोरोना सक्रमित व्याक्तिहरुले मापदण्ड पुरा गरि होम आईशोलेसनमा बस्ने प्रतिबद्धता जनाएमा होम आईशोलेसनमा पठाउने निर्णय गरेको छ । तर घरमा मापदण्ड पुरा गर्न नसक्नेहरुलाई भने पालिकाले निर्माण गरेको आईशोलेसन कक्षमा राख्ने निर्णय गरेको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।‘जनप्रतिनिधी वा अन्य कसैलाई कोरोना देखीयो भने होम आईशोलेसनमा बस्न सक्ने तर आम जनता भने होम

Read more