Monthly Archives: June 2020

स्व. बन्जाडेको तेहौ दिनको पुण्य तिथि पारी शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न , एक लाख एकाउन्न हजारको अक्षयकोष स्थापना

असार ४ अर्घाखाँची- नेपालको बाम–लोकतान्त्रिक आन्दोलनका कर्मठ योद्धा, शिक्षाप्रेमी,समाजसेवी एवं विश्व मावि ढाकावाङका तत्कालिन प्रअ स्वर्गीय कुलानन्द बन्जाडेकि धर्मपत्नी तथा स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानकी संस्थापक एवं संरक्षक गुमादेवि बन्जाडेको निधन भएको तेहांै दिनको पुण्य तिथि पारी राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर समितिको आयोजनामा शोक तथा श्रद्धाञ्जली सभा आज सम्पन्न भएको छ । श्रद्धाञ्जली सभामा मनतब्य राख्दै राष्ट्रिय जनमोर्चा प्रदेश नं.५

Read more

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु ,कुल मृतकको संख्या २२ पुग्यो

असार ४, २०७७ काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो। दुवै जनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। स्वास्थ्यमा समस्या आएपछि ती पुरुष कैलालीकै नजजीवन अस्पतालमा भर्ना

Read more

देशभर अहिलेसम्मकै धेरै संक्रमित भेटिए ,पछिल्लो २४ घण्टामा ६७१ जना थपिए

असार ४, २०७७ काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६७१ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ७  हजार ८४८  पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।  मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ५९१ जना पुरुष र ८० जना महिला रहेका छन्। मन्त्रालयका अनुसार

Read more

बिजुलीको महसुल घट्यो, केही उपभोक्ताले शुल्क तिर्नु नपर्ने

काठमाण्डौ – विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गरेको छ । नेपाल विद्युत प्राधिकरणले पठाएको प्रस्ताव अनुसार बिजुलीको महसुल समायोजन भएको हो । असार १ गते बसेको सञ्चालक समितिको बैठकले बिजुलीको महसुल समायोजन गर्ने र ट्रंक लाइन तथा डेडिकेटेड लाइन खारेज गर्ने निर्णय गरेको हो । लोडसेडिङको समयमा अन्य ग्राहकबाट भन्दा धेरै महसुल लिएर प्राधिकरणले उद्योगलाई छुट्टै लाइनमार्फत बिजुली दिएको

Read more

अर्घाखाँचीमा पाँच जनाले कोरोनालाई जिते ,संक्रमितको संख्या १५८

श्याम घिमिरेअसार ४ अर्घाखाँची – अर्घाखाँची जिल्लाका पाँच जना कोरोना संक्रमितले कोरोना भाईरसलाई जितेका छन । अर्घाखाँची जिल्लामा पहिलो पटक कोरोना पोजेटिभ देखिएका पाणिनि गाउँपालीकाका २ जना सहित ५ जनाले कोरोनालाई जितेका हुन । कोरोनालाई जित्नेहरुमा सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिक सहित छत्रदेव गाउँपालिकाका १ जना र शितगंगा नगरपालिका १ जना रहेका छन । बुधवार पाँचैजना पुरुषहरुको कोरोना संक्रमितको

Read more