Monthly Archives: June 2020

अर्घाखाँचीमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६५ पुग्यो

श्याम घिमिरे असार ५ अर्घाखाँची – अर्घाखाँची जिल्लामा सुक्रबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पाणिनी गाउँपालिकाका ४ जना र शितगंगा नगरपालीकाका २ जना गरी ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पुष्पा थापाले जानकारी दिनुभयो । ६ जना संक्रमित थपिएसंगै जिल्लामा संक्रमितको संख्या १ सय ६५ पुगेको छ । जसमा भुमिकास्थान नगरपालिकामा ६२

Read more

कोभिड- १९ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सन्धिखर्कमा सम्पन्न

५ असार अर्घाखाँची – जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा भुसालले कोरोना भाइरस कोभिड १९ मा संक्रमितहरुले आत्मबल वृद्धि गरि हाइजनीक खानेकुरा जस्तै गुर्जो तातो पानी, ज्वानो बेसार कागती, खानका लागी आग्रह गरेका छन । युएसआईडीको आर्थिक सहयोग, स्वास्थ्य कार्यालयको समन्वय लुम्बिनी सामाजिक विकास केन्द्रको साझेदारीमा सञ्चालित सुआहारा दोस्रोको चौथो बर्ष अन्तर्गत अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एक दिने कोभिड १९ सम्बन्धि जिल्ला

Read more

अर्घाखाँचीमा दुई छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

श्याम घिमिरे असार ५ अर्घाखाँची –अर्घाखाँचीमा दुई छुट्टाछुट्टै घटनामा बिहिबार दुईजनाको ज्यान गएको छ । जिल्लाको मालारानी गाउँपालिका र सन्धिखर्क नगरपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो । टारी खेतमा रोपाँई गरी घर फर्कने क्रममा मालारानी गाउँपालिका वडानं.५ बाँगी आरुखोला निवासी ४९ बर्षीय मन बहादुर खत्रीको घर नजिकै बाटोदेखि अन्दाजी ५० मिटर तल खस्न गई मृत्यु भएको जिल्ला

Read more