Monthly Archives: June 2020

सामुदायिक ब्याडमिन्टन संघ र जिल्ला ब्याडमिन्टन संघ अर्घाखाँचीद्धारा प्रहरी प्रमुखलाई स्वागत

श्याम घिमिरेअसार ७ अर्घाखाँची-सामुदायिक ब्याडमिन्टन संघ र जिल्ला ब्याडमिन्टन संघ अर्घाखाँचीले जिल्लामा भर्खरैमात्र सरुवा भई आउनुभएका प्रहरी नायव उपरीक्षक माधब प्रसाद बुढाथोकीलाई आईतवार संयुक्त रुपमा एक कार्यक्रमका बिच स्वागत गरेको छ । स्वागत कार्यक्रममा मनतब्य राख्दै प्रहरी प्रमुख बुढाथोकीले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आफुले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । उहाँले प्रहरी नागरिकसंग प्रगाढ सम्वन्ध स्थापित गरेर काम

Read more

छैठौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा कोरोना संक्रमितलाई जडिबुटि औषधि बितरण ।

श्याम घिमिरे असार ७ अर्घाखाँची-छैठौं अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर पतञ्जली योग समिति अर्घाखाँचीले सन्धिखर्क नगरपालिका वडानम्वर १ को युवाबर्ष जनता रविचित्र मा.बि.हटारीनेटाको आईसोलेशनमा रहेका ३२ जना कोरोना संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जो लगायतका जडीबुटीहरु त्था सप्तवुटीहरु र डावर नेपालको जडिबुटीबाट बनेको चेवनपरास वितरण गरेको छ । बितरण कार्यक्रममा सन्धिखर्क नगरपालीकाका नगरप्रमुख कमलप्रसाद भुसाल ,प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल

Read more

अर्घाखाँचीका ७४ सहित थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित स‌ंख्या ९ हजार कट्यो

७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कहाँ–कहाँ थपिए संक्रमित

Read more

खण्डग्रास सूर्यग्रहण सुरु, ग्रहणको अवधि तीन घण्टा ३३ मिनेट

असार ७,काठमाण्डौ​- खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । बिहान १० बजेर ५० मिनेटमा ग्रहण सुरु भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दिउँसो १२ बजेर ३८ मिनेटमा ग्रहणको मध्य र २ बजेर २३ मिनेटमा ग्रहणले मोक्ष प्राप्त गर्नेछ । आजको सूर्यग्रहण विश्वका केही भागबाट पुरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिने छ । नेपालको कालापानी, लिम्पियाधुरा

Read more

महिला नेतृ खनालद्धारा एक महिनाको भाडा छुट ।

सन्धिखर्क एफएमअसार ६ अर्घाखाँची-नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सन्धिखर्क नगरकमीटी सदस्य तथा प्रचारप्रसार विभाग उपप्रमुख एवं कल्याणी सेवा नेपालकी सह–सचिव कमला खनाल भण्डारीले गत २०७६चैत्र महिनाको कोठा भाडा नलिने घोषणा गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस र लकडाउनका कारण कोठाभाडा गरी बस्ने व्यक्तिलाई समेत प्रभाब पारेको भन्दै खनालले एक महिनाको कोठाभाडा नलिने घोषणा गर्नुभएको हो । सन्धिखर्क नगरपालिका

Read more