Monthly Archives: June 2020

पाल्पामा दुईवटा गाडी पहिरोमा पुरिए, दुईजनाको मृत्यु, एकको उद्धार,घटनास्थलमा उद्धारका लागि पुगे सुरक्षाकर्मी

असार ८, २०७७ पाल्पा :  पाल्पामा सोमबार बेलुकी पहिरोले दुईवटा गाडी बगाएको छ। पाल्पा-गुल्मी सडकखण्डको तानसेन ११ बन्दीपोखरास्थित सम्मोबारीमा पहिरोले एउटा ट्रक र एउटा ट्यांकर पुर्दा दुईजनाको मृत्यु भएको छ भने एकजनाको उद्धार गरिएको छ। कम्तीमा दुईवटा गाडी पहिरोमा परेको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।  अविरल वर्षासँगै आएको पहिरोले गाडी बगाएको हो। उनका अनुसार एउटा ती

Read more

गोरूसिङ्गे–सन्धिखर्क सडक तीन दिनदेखि अवरुद्ध

श्याम घिमिरेअसार ८ अर्घाखाँची- लगातार परेको अविरल वर्षाका कारण पहिरोले अवरुद्ध गोरूसिङ्गे–सन्धिखर्क सडकखण्ड तीन दिनदेखि सञ्चालनमा आउन सकेको छैन । लगातार परेको अविरल वर्षाका कारण सडक खण्डको बिभिन्न स्थानमा पहिरो जाँदा सडक अबरुद्ध भएको हो । सडकखण्ड अन्तरगतका धेरै ठाउँका पहिरो हटाए पनि सुपादेउराली नजिकै खाँचीखोलाको उकालोमा करिब डेढ सय मिटर माथिबाट चट्टान सहित झरेको पहिरो हटाउन दुईवटा स्काभेटर प्रयोग

Read more

मालारानी, सन्धिखर्क र छत्रदेवमा गरी थप ६५ जनामा कोरोना संक्रमण

श्याम घिमिरेअसार ७ अर्घाखाँची- अर्घाखाँचीमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । आईतबार धुलीखेल अस्पतालमा गरीएको परीक्षणमा ४९ जना र प्रादेशिक प्रयोगशाला भैरहवमा गरीएको परीक्षणमा १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले जानकारी दिए । संक्रमित मध्ये मालारानी

Read more